2002-11-17 - incident - Rukum district २०५९-०८-०१ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-08215 अभिलेखालय सि. नं.: NCA-08215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3016
  • अ. नं.189
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:बिजयश्वरी
  • वार्ड नं.:3
  • टोलको नाम:चौरजारी घारी गाउ
  • पीडित विवरण
  • पीडितको नाम:जनकप्रसाद रेग्मी
  • जन्म मिति:
  • साल:2023
  • महिना:09
  • गते:09
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:5
  • टोल:स्यानी पिप्ली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रेग्मि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री प्रा वि थदरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमृत लाल शर्मा
  • आमाको नाम:पार्वती शर्मा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनादेवी रेग्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-01
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:बिजयश्वरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कालागाउ गाविस ५ थदरा भेरी नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउँ गाविस-५ स्यानी पिपली निवासी सोही ठाउँको श्री जनजागृत प्रा वि थदराका शिक्षक ३६ वर्षीय जनकप्रसाद रेग्मीलाई पार्टीको कार्यक्रममा जाउँ भन्दा नमानेको आरोपमा २०५९ मंसिर १ गते रुकुम जिल्ला विजेश्र्वरी गाविस चौरजहारीको मेलबाट फर्कने क्रममा सोही गाविस-३ घारीगाउँमा आइपुग्दा कालागाउँ गाविस-३ कोट घर भई नेकपा माओवादीमा कार्यरत झक्कले दमाइ र वादी कामी सहितले कुटपिट गर्दा घाइते भएको र औषधि उपचार गर्न लैजादै गर्दा वेलडाडाको फेदमा मृत्यु भएको। यस घटनामा माओवादी आफ्नो संलग्नता नभएको बताए पनि दोषीलाइ कारवाही गर्नुपर्छ भन्ने व्यक्ति सोही ठाउँका जितबहादुर गिरी सहित २ जनालाई नै माओवादीले तत्काल कारवाही गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री