2002-11-17 - incident - Kailali district २०५९-०८-०१ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-08212 अभिलेखालय सि. नं.: NCA-08212
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.10183
- अ. नं.218
- घटना भएको जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:0
- टोलको नाम:धनगढी
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर क्षेत्री
- जन्म मिति:
- साल:2023
- महिना:05
- गते:09
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:रत्ननगर नपा
- वार्ड नं.:1
- टोल:सरस्वती
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामगोरखनाथ गण
- पद:नायक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर क्षेत्री
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमित्र भण्डारी क्षेत्री
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रत्तनगर नपा-१ सरस्वति टोलका ३४ वर्षीय कृष्णवहादुर क्षेत्रीको ०५९ मंसिर १ गते नेकपा माओवादीले कैलाली जिल्ला धनगढी नपाको धनगढीमा थापेको विद्युतीय धरापमा परि घटनास्थलमै मृत्यु भयो। पीडीत गोरखनाथ गणमा नायक पदमा कार्यरत थिए । उनलाई नेपाली सेनाले मृत्यु भएपछि हवल्दार पदमा पदोन्नति गरेको थियो।