2002-11-16 - incident - Nuwakot district २०५९-०७-३० - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-08211 अभिलेखालय सि. नं.: NCA-08211

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2023
  • अ. नं.59
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:भद्रटार
  • वार्ड नं.:0
  • टोलको नाम:शिवालय
  • पीडित विवरण
  • पीडितको नाम:दीपक खड्का
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:08
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:गाउँशहर
  • वार्ड नं.:7
  • टोल:खोरीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभगवती प्रसाद गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविलबहादुर खड्का
  • आमाको नाम:मीनकुमारी खड्का
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • शुन्दर बजार लमजुङ
  • मिति 2060-01-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सुन्दर बजार लममुङमा बस्दै आएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:भद्रटार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • लमजुङ बेसीशहर मस्यांदी नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाउँशहर गाविस-३ का सिपाही दिपक खड्का २०५९ कात्तिक ३० गते श्री भगवती प्रसाद गुल्ममा कार्यरत रहँदा नुवाकोट जिल्लाको भद्रटार इलाकामा गस्तीमा जादाँ एमाओवादीले थापेको विद्युतीय धरापमा परी उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री