2002-11-16 - incident - Jumla district २०५९-०७-३० - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08205 अभिलेखालय सि. नं.: NCA-08205

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10815
  • अ. नं.202
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:ताम्ती
  • वार्ड नं.:4
  • टोलको नाम:बुन्तडी
  • पीडित विवरण
  • पीडितको नाम:देवीलाल कुँवर
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:ताम्ती
  • वार्ड नं.:1
  • टोल:सर्मी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:ताम्ती
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताम्ती गाविस १ सर्मी निवासी सर्वसाधरण २२ बर्षीय देवीलाल कुँवरलाई २०५९ कार्तिक ३० गते ताम्ती गाविसको बुन्तडीमा हेलीकप्टरबाट गस्तीमा आएका शाही नेपाली सेनाले गोली हानी हत्या गरे। २०५९ कार्तिक २८ गते जुम्ला जिल्लाको सदरमुकाम खलंगा आक्रमण गरी फर्केका माओवादीको आशंकामा उनलाई सेनाले गोली हानी हत्या गरेको हो। तर देवीलाल कुँवर आफ्नो खेतबारी हेर्न गएको बेला घटना भएको कुरा गाउँलेहरुले बताएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री