2002-11-15 - incident - Rolpa district २०५९-०७-२९ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-08197 अभिलेखालय सि. नं.: NCA-08197

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.148
  • अ. नं.25
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:खाराबजार
  • पीडित विवरण
  • पीडितको नाम:रत्नबहादुर पुन
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:03
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • टोल:पूर्णगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:देउपुर
  • वार्ड नं.:9
  • टोल:पातीचौर
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामदेविदल गुल्म जुम्ला
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपहलसिङ्ग पुन
  • आमाको नाम:तुल्सी पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जुना पुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, काठमाण्डौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देविदल गुल्म जुम्ला पिरमलाचौर दरबन्दी भै रोल्पाको खारामा कार्यरत सिपाही रत्नबहादुर पुनको ०५९ कार्तिक २९ गते नेकपा माओवादीले आक्रमण गर्दा भिडन्तमा परी मृत्यु भएको थियो। शवको पोष्टमार्टम पछि परिवारलाई बुझाइएको थियो। परिवारले क्षर्तिपूर्ति र राहत पाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री