2002-11-15 - incident - Panchthar district २०५९-०७-२९ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-08196 अभिलेखालय सि. नं.: NCA-08196

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5870
  • अ. नं.80
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:ओयाम
  • वार्ड नं.:4
  • टोलको नाम:चरी भञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रप्रसाद खरेल
  • जन्म मिति:
  • साल:2030
  • महिना:06
  • गते:27
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:ओयाम
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामसिहेखरी प्रा.वि.ओयाम ४ पाचँथर
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकेशव खरेल
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रा प्रसाइ खरेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • फिदिम पाँचथर
  • मिति 2059-08-01
  • पुनस्थापित भएको भए मिति2064-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरबार बन्दकी दिएर झापा गएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-29
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:ओयाम
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल पाँचथर
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फिदिम हेवाखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचथर जिल्ला ओयाम गाविस वडा नम्बर ४ निवासी श्री सिद्वेश्वरी प्राविका शिक्षक चन्द्र खरेललाई २०५९ कार्तिक २९ गते राती घरमा बसिरहेको बेलामा नेकपा माओवादीका कार्यकर्ताहरु आई पक्राउ गरेर नजिकैको जंगलमा गोली तथा धारिलो हतियार प्रयोग गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री