2002-11-15 - incident - Nuwakot district २०५९-०७-२९ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-08195 अभिलेखालय सि. नं.: NCA-08195

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२५०
  • पीडितको नाम र थर:नवराज के. सी.
  • ठेगाना:नुवाकोट राउनवेसी गाविस वडा नं.- ४, पुरानो गाउँ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर ३१८६, जिल्ला नुवाकोट राउनवेसी गाविस वडा नं.- ४ पुरानो गाउँ घर भई सोही जिल्लाको वेितनी गाविस वडा नं.- ३ स्थित महन्ेद्रपा्रविका प्रधानाध्यापक नवराज के. सी.लाई मिति २०५९/७/२९ गते नवुाकोट गाविस वडा नं.- ४ककैश्ेवरीमाविमा प्र. अ.हरूको ३ दिने गोष्ठीको सन्दर्भमा विद्यालयस्थित गोष्ठीस्थलबाट नै दिउँसो करिब २:०० बजेि तर सुरक्षाकर्मीले पक्राउ गरी बेपत्तापारी पछि मारिएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यसमा निज नवराज के. सी.को मृत्यु सुरक्षाकर्मी र ने. क.पा. (माओवादी)बीच भएको दोहोरो भीडन्तमा हनुगएकोदेिखदँा नुवाकोटस्थितदगुार्वसु गणका तत्कालीन प्रमुख र निजबाट नाम खल्ु न आएका अन्य सुरक्षाकर्मीसमेत माथि फौजदारीकानुनबमोजिम ज्यानसम्बन्धी मुद्दा दायर गर्न र पीडितका आश्रित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही र क्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराइदिन मिति २०६५/४/२९ मा नेपाल सरकारलाई सिफारिस पठाउने ठहर्छ
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री