2002-11-15 - incident - Dolakha district २०५९-०७-२९ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-08156 अभिलेखालय सि. नं.: NCA-08156
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5458
- अ. नं.110
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काटाकुटी
- वार्ड नं.:9
- टोलको नाम:भोङ्पारेडाँडा
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर तामाङ
- जन्म मिति:
- साल:2019
- महिना:09
- गते:03
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:काटाकुटी
- वार्ड नं.:2
- टोल:भुरुङ्गा
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:काटाकुटी
- वार्ड नं.:2
- टोल:भुरुङ्गा
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले कार्याकर्ता
- बाबुको नामअम्बरबहादुर तामाङ
- आमाको नाम:रत्नकुमारी तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मिष्टन तामाङ
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काटाकुटी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोट
- मिति:2059-08-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- काटाकुटी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काटाकुटी गाविस-२ भुरुङ्गाका एमाले कार्यकर्ता ४० वर्षीय रामबहादुर तामाङलाई ०५९ कात्तिक २६ गते वेलुकी ७ वजे घरबाट केही कुरा गरी फिर्ता पठाउँछौं भनि लगेका २९ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको।