2002-11-15 - incident - Banke district २०५९-०७-२९ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-08152 अभिलेखालय सि. नं.: NCA-08152
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.218
- अ. नं.66
- घटना भएको जिल्ला:बाँके
- गाविस:मटेहिया
- वार्ड नं.:4
- टोलको नाम:मटैया उत्तर नजिक रहेको कटारीदास बास कुटि नजिक जंगलमा
- पीडित विवरण
- पीडितको नाम:छोटे कोरी
- जन्म मिति:
- साल:2009
- महिना:04
- गते:01
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नरैनापुर
- वार्ड नं.:4
- टोल:नौसाहारा
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नरैनापुर
- वार्ड नं.:4
- टोल:नौसाहारा
- लिङ्ग:पुरुष
- थर:कोरी
- जात:दलित
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:सर्वसाधरण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:छैन।
- बाबुको नामबेचन लाल कोरी
- आमाको नाम:स्व. दुलारा कोरी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्पता कोरी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-29
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:मटेहिया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम भएन।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नरैनापुर गाविस- ४ का ५१ वर्षीय छोटे कोरीलाई माओवादीको आरोपमा २०५९ कार्तिक २९ गते विहान ८ बजे घरमा आगो तापेर बसिरहेको बेला गंगापुर गाविसको सोनवर्षाबाट आएका सेनाले गिरफ्तार गरी मटैया गाविस- ४ स्थित जंगलमा लगि गोली हानी हत्या गरे। उनिसहित अन्य दुई जनाको लास सुरक्षाकर्मीले जंगल भित्र रहेको मैदानमा फालेका थिए। सो दिन सेनाले नरैनापुर गावि- ४ का रामचन्द्र मुराउ र कालाफाँटा गाविसका छोटको चिरिमारलाई पनि हत्या गरी छाटेको लास संगै फालेका थिए।