2002-11-14 - incident - Rolpa district २०५९-०७-२८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-08149 अभिलेखालय सि. नं.: NCA-08149

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10576
  • अ. नं.742
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:घर्तीगाँउ
  • पीडित विवरण
  • पीडितको नाम:त्रीषन घर्तीमगर
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:1
  • टोल:घतीगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला हुलाक कार्यालय घर्तीगाँउ
  • पद:हुलाकी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:त्रीपना घर्तीमगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइरोल्पा जिल्ला घर्तीगाँउ गाविस १ घर्तीगाँउका ३९ वर्षीय त्रिषन घर्तीमगलाइ माओवादीको विरुद्धमा काम गरेको आरोपमा घरबाटै २०५९ कार्तिक १८ गते माओवादी कार्यकर्ताले अपहरण गरेर लगेर बेपत्ता बनाएका छन्। नीजलाइ हत्या गरेको आशंक गरिएको छ। तर हत्या गरेको सार्वजनिक गरेका छैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री