2002-11-14 - incident - Makwanpur district २०५९-०७-२८ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-08148 अभिलेखालय सि. नं.: NCA-08148

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1858
  • अ. नं.6
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:आमभञ्ज्याङ
  • वार्ड नं.:3
  • टोलको नाम:कालीवन
  • पीडित विवरण
  • पीडितको नाम:नेत्रबहादुर तिम्सिना
  • जन्म मिति:
  • साल:2020
  • महिना:05
  • गते:05
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:आमभञ्ज्याङ
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:आमभञ्ज्याङ
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिम्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामजयराम तिम्सिना
  • आमाको नाम:हरिशरण तिम्सिना
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिका तिम्सिना
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोराहरु दुबै चालक काम गर्ने छोरी स्थानीय स्कुलमा पढने
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:आमभञ्ज्याङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2059-08-01
  • चिकित्सकको नाम:गिरिश उपाध्याय
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आमभन्ज्याङ गाविस २ का ३९ वर्षीय नेत्रबहादुर तिम्सिनालाई २०५९ कार्तिक २८ गते दिउँसो सुराकीको आरोपमा माओवादी कार्यकर्ताले गाउँकै कालीवनमा कन्चटमा गोली प्रहार गरेर हत्या गरे। पीडकको पहिचान हुन नसके पनि माओवादीले आफ्नो कार्यकर्ताले सफाया गरेको भनेर जिम्मेवारी लिएको थियो। पीडकको नाम अहिले पनि उनिहरुले भन्न चाहेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री