2002-11-14 - incident - Kanchanpur district २०५९-०७-२८ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-08146 अभिलेखालय सि. नं.: NCA-08146

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8423
  • अ. नं.135
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:देखतभुली
  • वार्ड नं.:2
  • टोलको नाम:पर्सिया
  • पीडित विवरण
  • पीडितको नाम:सिताराम चौधरी
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:देखतभुली
  • वार्ड नं.:1
  • टोल:चान्देउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
  • बाबुको नामखुशीराम चौधरी
  • आमाको नाम:शुक चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:देखतभुली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देखतभूली गाविस १ चान्देव निवासी नेकपा माओवादी, एरिया कमिटी सदस्य सिताराम चौधरीलाई संयुक्त सुरक्षाफौजले २०५९ कार्तिक २८ गते घेरामा पारी सकेपछि खाली हात प्रतिकार गर्न खोज्दा बन्दुकको कुन्दाले हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री