2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08142 अभिलेखालय सि. नं.: NCA-08142

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.226
  • अ. नं.74
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • टोलको नाम:खंलगा
  • पीडित विवरण
  • पीडितको नाम:धर्मबहादुर घर्ती मगर
  • जन्म मिति:
  • साल:2021
  • महिना:01
  • गते:01
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:5
  • टोल:देवेन्द्रमार्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामकारागार शाखा जुम्ला
  • पद:असइ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर घर्ती
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिमकुमारी घर्ती
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बांके नेपालगंज नपा-५
  • मिति 2060-01-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आफ्नै घरमा नेपालगंज बस्ने गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2065-07-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके कचनापुर गाविस १ अगैया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कचनापुर गाविस- १ घर भई कामको सिलसिलामा जुम्ला जिल्ला चन्दननाथ गाविस-६ स्थित कारागार शाखाको सुरक्षार्थ खटिएका असइ धर्मबहादुर घर्ती मगरको २०५९ कार्तिक २८ गते राती ८ बजे माओवादीसंगको दोहोरो भिडन्तको क्रममा गोली लागि मृत्यु भयो। घटना पश्चात असुरक्षाका कारण नेपालगंजमा विस्थापित भएकी धर्म बहादुरकी पत्नी हिमकुमारी घर्तीले २०६० भदौमा बसाइ सराइ गरी बसेकी छन्। हिमकुमारी हाल स्थानीय शान्ति समिति बाँकेकी सदस्यमा कार्यरत छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री