2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08138 अभिलेखालय सि. नं.: NCA-08138

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.351
  • अ. नं.86
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:0
  • टोलको नाम:खल्लङा
  • पीडित विवरण
  • पीडितको नाम:दामोदर पन्त
  • जन्म मिति:
  • साल:2011
  • महिना:03
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:लिमिठाना
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:जोरपाटी
  • वार्ड नं.:2
  • टोल:जोरपाटी
  • लिङ्ग:पुरुष
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला प्रशासन कार्यालय, जुम्ला
  • पद:प्रमुख जिल्ला अधिकारी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभोजराज पन्त
  • आमाको नाम:शारदा पन्त
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा पन्त
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट, काठमाडौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्वत जिल्ला लिमिठाना गाविस-७ निवासी जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत दामोदर पन्तको ०५९ कात्तिक २८ गते राती नेकपा माओवादीले जुम्ला सदरमुकाममा आक्रमण गर्दा भिडन्तमा परी मृत्यू भएको थियो। शवको भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम गरी पशुपति आर्यघाटमा सतगत गरिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री