2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08132 अभिलेखालय सि. नं.: NCA-08132

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.386
  • अ. नं.153
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:1
  • टोलको नाम:खलंगा
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2027
  • महिना:12
  • गते:20
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:5
  • टोल:दिपनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • टोल:च्यामापुले
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय जुम्ला
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरत्नबहादुर वस्नेत
  • आमाको नाम:कौशिला बस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डीला र गंगा वस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-08-29
  • चिकित्सकको नाम:Dr. Binod kumar
  • सदगत गरिएको स्थान
  • बांके चिसापानी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कारकारदो गाविस-१ घरभई जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरतप्रहरी हवल्दार ३२ वर्षीय भीमबहादुर बस्नेत कार्यालयमा रहेको अवस्थामा ०५९ कार्तिक २८ गते राती माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। सो दिन माओवादीले जुम्लाको सदरमुकाम खंलगा बजार घेरा हाली आक्रमण गरेका थिए। घटना हुँदाको समयमा मृतकका आफन्त बाँके चिसापानी गाविस-१ मा बसोबास गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री