2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08107 अभिलेखालय सि. नं.: NCA-08107

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4216
  • अ. नं.69
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:6
  • टोलको नाम:तलि महत गाँऊ
  • पीडित विवरण
  • पीडितको नाम:कमला बुढा
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:29
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:तातोपानी
  • वार्ड नं.:6
  • टोल:जर्मी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटंकबहादुर बुढा
  • आमाको नाम:खुम्बेनी बुढा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय जुम्ला
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:01 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तातोपानी गाविस ६ जर्मीकी १७ वर्षीया कमला बुढालाई २०५९ कार्तिक २८ गते सुरक्षाकर्मीले पक्राउ गरी जिल्ला कारागार जुम्लामा बन्दीको रुपमा राखेको अवस्थामा माओवादीले जिल्ला कब्जा गर्ने क्रममा आफ्नो पार्टीको विरुद्ध सुराकी गरेको आरोपमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री