2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-08094 अभिलेखालय सि. नं.: NCA-08094
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10904
- अ. नं.416
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:6
- टोलको नाम:खलंगा
- पीडित विवरण
- पीडितको नाम:फनबहादुर केसी
- जन्म मिति:
- साल:2021
- महिना:09
- गते:17
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:सोनपुर
- वार्ड नं.:1
- टोल:नर्ति
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय जुम्ला
- पद:प्रहरी नायव निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपूर्णबहादुर खत्री
- आमाको नाम:कुन्दादेवी खत्री
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गीताकुमारी खत्री
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुबै खुट्टा पन्जा गएको
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनापुर गाविस १ नर्ति निवासी ३८ बर्षिय फनबहादुर केसीको २०५९ कार्तिक २८ गते जुम्लाको चन्दनाथमा भएको एमाओवादीसँगको दोहोरो भिडन्तमा घाइते भए । पीडित घाइतेलाई एमाओवादीहरुले अपहरण गरी जाजरकोट पुराएका थिए। त्यही ठाँउमा हिउँले खुट्टा खाएर बाँया खुट्टाको औलाहरु गएकोले गर्दा अपाङ्ग भएका छन्।