2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08077 अभिलेखालय सि. नं.: NCA-08077

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7087
  • अ. नं.6
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:7
  • टोलको नाम:खलंगा
  • पीडित विवरण
  • पीडितको नाम:दामोदर पन्त
  • जन्म मिति:
  • साल:2011
  • महिना:03
  • गते:22
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:जोरपाटी
  • वार्ड नं.:2
  • टोल:नयाँ वस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:जोरपाटी
  • वार्ड नं.:2
  • टोल:नयाँ वस्ती
  • लिङ्ग:पुरुष
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला प्रशासन कार्यालय, जुम्ला
  • पद:प्रमुख जिल्ला अधिकारी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभोजराज पन्त
  • आमाको नाम:सारदा पन्त
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा पन्त
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जुम्ला अस्पताल
  • मिति:2059-07-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोरपाटी गाविस-२ निवासी ४८ वर्षीय दामोदर पन्तको २०५९ कार्तिक २८ गते जुम्ला जिल्लाको खलंगामा वङ्करमा रहेको वेलामा वम विस्फोटनमा परि मृत्यु भएको थियो। पोष्टमार्टमको रिपोर्टमा भने टाउकोमा गोली पनि लागेको उल्लेख भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री