2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-08061 अभिलेखालय सि. नं.: NCA-08061
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9422
- अ. नं.25
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:0
- टोलको नाम:खलंगा बजार
- पीडित विवरण
- पीडितको नाम:दन्तराज मल्ल
- जन्म मिति:
- साल:2032
- महिना:03
- गते:15
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:श्रीनगर
- वार्ड नं.:2
- टोल:छतेलवाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय जुम्ला
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलोकजंग मल्ल
- आमाको नाम:रुपसरा मल्ल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल जुम्ला
- मिति:2059-07-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीनगर गाविस- २ छतेलवाडा निवासी जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी जवान २७ वर्षीय दन्तराज मल्लको २०५९ कार्तिक २८ गते राती जुम्ला जिल्ला चन्दनाथ गाविसको बेस क्याम्प माओवादीले घेराउ गरी दौडने क्रममा समाती चक्कु र गोली हानी हत्या गरे।