2002-11-14 - incident - Gorkha district २०५९-०७-२८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-08055 अभिलेखालय सि. नं.: NCA-08055

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1132
  • अ. नं.98
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:1
  • टोलको नाम:इप्रका ताकुकोट
  • पीडित विवरण
  • पीडितको नाम:शंकरकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:25
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • टोल:पौवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:गुञ्जनगर
  • वार्ड नं.:9
  • टोल:चनौली
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय ताकुकोट
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबाबुराम श्रेष्ठ
  • आमाको नाम:मीनाकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबा
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • चितवन जिल्ला गुञ्जनगर -९ चनौलि
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • चितवन जिल्ला गुञ्जनगर-९ मा बसाई सरेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2059-07-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उपनपा- १० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-४ घर निवासी इलाका प्रहरी कार्यालय ताकुकोट गोरखामा कार्यरत २० वर्षीय प्रहरी जवान शंकरकुमार श्रेष्ठको २०५९ कात्तिक २८ गते माओवादीको आक्रमणमा परी मृत्यु भयो। पीडितको लाश ०५९ कात्तिक २९ गते हेलिकप्टरबाट पोखरा ल्याई आफन्तले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री