2002-11-14 - incident - Gorkha district २०५९-०७-२८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-08054 अभिलेखालय सि. नं.: NCA-08054

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1559
  • अ. नं.78
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:1
  • टोलको नाम:इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:धीरेन्द्रकुमार चर्तुवेदी
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:15
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:विद्यानगर
  • वार्ड नं.:2
  • टोल:सौनहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चुर्तुवेदी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामताकुकोट प्रहरी चौकी
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिवपुजन चर्तुवेदी
  • आमाको नाम:कृष्णवती चर्तुवेदी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत वठनी
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:2059-07-29
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सोनहवा २ विद्यानगर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विद्यानगर गाविस-२ निवासी २४ वर्षीय धीरेन्द्रकुमार चतुर्वेदीलाई २०५९ कात्तिक २८ गते प्रहरी चौकी तार्कुकोट,गोरखामा कार्यरत रहेको अवस्थामा नेकपा माओवादीले तार्कुकोट प्रहरी चौकीमा गरेको आक्रमणको क्रममा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री