2002-11-14 - incident - Gorkha district २०५९-०७-२८ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-08049 अभिलेखालय सि. नं.: NCA-08049
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4249
- अ. नं.26
- घटना भएको जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:1
- टोलको नाम:इप्रका तार्कुकोट
- पीडित विवरण
- पीडितको नाम:रविन्द्र क्षेत्री
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:15
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:त्रिवेणीसुस्ता
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइप्रका तार्कुकोट गोर्खा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर क्षेत्री
- आमाको नाम:बाटुली क्षेत्री
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
- मिति:2059-07-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिवेणी धाम नवलपरासी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणीसुस्ता गाविस-२ निवासी गोर्खा जिल्लाको तार्कुकोट गाविसको इप्रकामा कार्यरत २३ वर्षीय प्रहरी जवान रविन्द्र क्षेत्रीको ०५९ कात्तिक २८ गते माओवादीको आक्रमणबाट भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।