2002-11-14 - incident - Gorkha district २०५९-०७-२८ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-08045 अभिलेखालय सि. नं.: NCA-08045
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3282
- अ. नं.31
- घटना भएको जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:1
- टोलको नाम:तार्कुकोट
- पीडित विवरण
- पीडितको नाम:सुखु मल्लाह
- जन्म मिति:
- साल:2007
- महिना:04
- गते:23
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:गोनाहा
- वार्ड नं.:6
- टोल:बोथरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्लाह
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबल्लु मलाहा
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चनरौता मल्लाह
- छोराको संख्या:3
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या15
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको नौतनहवा महाराजगंज
- मिति 2059-08-25
- पुनस्थापित भएको भए मिति2060-02-10
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोनाहा गाविस-६ निवासी ५२ वर्षीय प्रहरी सहायक निरिक्षक सुखु मल्लाहालाई माओवादी कार्यकर्ताद्धारा ०५९ कार्तिक २८ गते गोरखाको तार्कुकोट कोटथोकमा आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागेर मृत्यु भएको थियो।