2002-11-14 - incident - Dolakha district २०५९-०७-२८ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-08039 अभिलेखालय सि. नं.: NCA-08039
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.5335
- अ. नं.94
- घटना भएको जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:8
- टोलको नाम:हलहले
- पीडित विवरण
- पीडितको नाम:दत्तबहादुर तामाङ
- जन्म मिति:
- साल:1989
- महिना:07
- गते:06
- उमेर:70
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:चिलङ्खा
- वार्ड नं.:6
- टोल:यार्सागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:चिलङ्खा
- वार्ड नं.:6
- टोल:यार्सागाउँ
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदोकलोक तामाङ
- आमाको नाम:रनुमाया तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सञ्जली तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:06:30:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र
- मिति:2060-07-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चरङ्गे, दोलखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिलङ्खा गाविस-६ निवासी दलबहादुर तामाङको २०५९ कार्तिक २८ गते पेन्सन लिन काठमाण्डौं जाँदा वस लाकुरीडाँडा गाविस-८ मा एम्बुसमा परि मृत्यु भएको थियो। सो घटनामा पीडित सहित ३ जनाको घटनास्थमै मृत्यु भएको थियो भने २३ जना घाईते भएका थिए।