2002-11-14 - incident - Dolakha district २०५९-०७-२८ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-08042 अभिलेखालय सि. नं.: NCA-08042
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.8440
- अ. नं.9
- घटना भएको जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:9
- टोलको नाम:हलहले
- पीडित विवरण
- पीडितको नाम:कमलप्रसाद सुवेदी
- जन्म मिति:
- साल:2033
- महिना:02
- गते:19
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:भीमेश्वर नपा
- वार्ड नं.:11
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:भीमेश्वर नपा
- वार्ड नं.:11
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुवेदी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखडानन्द सुवेदी
- आमाको नाम:मानकुमारी सुवेदी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ज्ञानु सवेदी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति 2059-07-28
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग ढाडमुनी पक्षाघात
- उपचार गराएको अस्पतालको नाम
- वीरेन्द्र सैनिक अस्पताल, छाउनी
- उपचार मिति 2059-07-28
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- दुवै खुट्टा नचल्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:9
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमेश्वर नपा ११ का कमलप्रसाद सुवेदीको ०५९ कात्तिक २८ गते विहान ७ बजे घरबाट आफ्नो व्यापारको लागि सिन्धुपाल्चोकको चेहेरे जान क्रममा यात्रु बाहक बसमा चढेर जाँदै गर्दा दोलखाको हलहलेमा माओवादीले थापेको एम्बुस विष्फोट भई घाइते भए। उनको दुवै खुट्टा चल्दैन।