2002-11-14 - incident - Darchula district २०५९-०७-२८ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-08038 अभिलेखालय सि. नं.: NCA-08038

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.997
  • अ. नं.80
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:सिप्टी
  • वार्ड नं.:7
  • टोलको नाम:विनायकधार
  • पीडित विवरण
  • पीडितको नाम:जयबहादुर सिंह धामी
  • जन्म मिति:
  • साल:2014
  • महिना:02
  • गते:20
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:सिप्टी
  • वार्ड नं.:5
  • टोल:सौकेउँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:1
  • टोल:शान्तिनगर
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामरतनसिंह धामी
  • आमाको नाम:बेलमतीदेवी धामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बैशाखीदेवी धामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खलङ्गा -४, बजार
  • मिति 2059-07-28
  • पुनस्थापित भएको भए मिति2059-12-30
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:सिप्टी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2059-07-31
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ५ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिप्टी गाविस-५ सौकेउडाका ४५ वर्षीय जयबहादुरसिंह धामीलाई सुराकी गरेको आरोपमा तपाईसँग केही बुझ्नु छ भनी ०५९ कार्तिक २८ गते राती माओवादीहरुको एक समूहले घरबाट अपहरण गरी सोही गाविसको विनायकधारमा लगेर खुकुरीले घाटी रेटेर उनको हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री