2002-11-14 - incident - Banke district २०५९-०७-२८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-08032 अभिलेखालय सि. नं.: NCA-08032
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8974
- अ. नं.346
- घटना भएको जिल्ला:बाँके
- गाविस:मटेहिया
- वार्ड नं.:0
- टोलको नाम:मटेहिया
- पीडित विवरण
- पीडितको नाम:रामचन्द्र मुराउ
- जन्म मिति:
- साल:2024
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नरैनापुर
- वार्ड नं.:4
- टोल:नवसहरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुराउ
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममंगल मुराउ
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्दरी मुराउ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:मटेहिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नरैनापुर गाविस-४ का ३५ वर्षीय रामचन्द्र मुराउलाई माओवादीको आरोपमा ०५९ कार्तिक २८ गते दिउँसो १२ बजे संयुक्त सुरक्षाकर्मीको बेस क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले सोही गाविस-४ नवसहरा गाँउबाट गिरफ्तार गरी नियन्त्रणमा लिई मटेहिया गाविस पुर्याई सोही दिन हत्या गरे। मृतकको लास ०५९ मंसिर १ गते स्थानीयबासीले देखेका थिए।