2002-11-12 - incident - Jumla district २०५९-०७-२६ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08012 अभिलेखालय सि. नं.: NCA-08012

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6144
  • अ. नं.327
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:6
  • टोलको नाम:महतगाउ
  • पीडित विवरण
  • पीडितको नाम:रण बहादुर रावल
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:25
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:4
  • टोल:खालचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना
  • बाबुको नामलालवीर रावल
  • आमाको नाम:सुन्तली रावल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-26
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला लह गाविस- ४ खालचौर बस्ने २५ वर्षीय माओवादी जनमुक्ति सेनामा कार्यरत रण बहादुर रावलको २०५९ कार्तिक २६ गते राति जुम्ला जिल्ला महतगाउँमा सेनासंग भएको दोहरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री