2002-11-12 - incident - Bardiya district २०५९-०७-२६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08010 अभिलेखालय सि. नं.: NCA-08010

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11055
  • अ. नं.366
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:9
  • टोलको नाम:बैदा
  • पीडित विवरण
  • पीडितको नाम:कमल स्वार
  • जन्म मिति:
  • साल:2035
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोल:कोरियनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:स्वार
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली काङग्रेस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङग्रेस
  • बाबुको नामलिलाराज स्वार
  • आमाको नाम:राधा स्वार
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निशा स्वार
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-08-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१६ का २४ वर्षीय कमल स्वारलाई सुराकीको आरोपमा ०५९ कार्तिक २६ गते राती बर्दिया धधवार गाविस-९ बैदास्थित घरमा सुतेको अवस्थामा माओवादीका कार्यकर्ताले घरदेखि बाहिर निकाली लाठीले कुटेर घाइते बनाए। घाइते स्वारका दुवै खुट्टा भाँचिएका थिए। उपचार गर्दागर्दै स्वारको ०५९ मंसिर २ गते भेरी अञ्चल अस्पताल नेपालगंजमा मृत्यु भयो। घटना हुँदाका समयमा उनका परिवार बर्दिया धधवार गाविस-९ बैदामा बसोबास गर्दथे भने हाल बाँके नेपालगंज नपा-१६ मा बस्दै आएका छन्। सो दिन माओवादीले उनको घरमा बम विष्फोट समेत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री