2002-11-11 - incident - Salyan district २०५९-०७-२५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-08005 अभिलेखालय सि. नं.: NCA-08005

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3275
  • अ. नं.86
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालीमाटी काल्चे
  • वार्ड नं.:4
  • टोलको नाम:बालुवा
  • पीडित विवरण
  • पीडितको नाम:दिल बहादुर बिक
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:काप्रेचौर
  • वार्ड नं.:6
  • टोल:रयाङ्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दराम कामी
  • आमाको नाम:बेलमती कामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निमा कुमारी बि क
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालीमाटी काल्चे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काप्रेचौर गाविस-६ रयाङ्ग निवासी २५ वर्षीय दिल बहादुर बिकलाई सुराकी गरेको आरोपमा सोही ठाउँमा रहेको दिदीको घरबाट नेकपा माओवादी गाविस इन्चार्ज सोही गाविस-४ का कुमार रानाको निर्देशनमा प्रेम नेपाली युद्ध सहितका माओवादी कार्यकर्ताहरूको एक जत्थाले अपहरण गरी काल्चे गाविस-४ बालुवा लगेर २०५९ कात्तिक २५ गते हत्या गरेको खबर प्राप्त भएको तर लाश भने प्राप्त नभएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री