2002-11-11 - incident - Parsa district २०५९-०७-२५ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-08004 अभिलेखालय सि. नं.: NCA-08004
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9527
- अ. नं.41
- घटना भएको जिल्ला:पर्सा
- गाविस:ठोरी
- वार्ड नं.:0
- टोलको नाम:ठूलो खोलाको जङ्गल
- पीडित विवरण
- पीडितको नाम:हरी सापकोटा
- जन्म मिति:
- साल:2021
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:महादेवपट्टी
- वार्ड नं.:8
- टोल:शान्तिटोल
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सापकोटा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी नेता
- बाबुको नामविष्णुप्रसाद सापकोटा
- आमाको नाम:जसोदा सापकोटा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा सापकोटा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:ठोरी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवपट्टी गाविस-८ निवासी माओवादी स्थानीय नेता ३८ वर्षीय हरी सापकोटालाई ०५९ कात्तिक २५ गते सेनाले ठोरी गाविसबाट पक्राउ गरी नजिकै रहेको जङ्गलमा हत्या गरेका थिए। आफन्तले उनलाई खोज्ने क्रममा लाश घटनाको ९ दिन पछि वेवारिसे तरिकाले जङ्गलमा फेला पारे। उनले लगाएको कपडाको आधारमा लास पत्ता लागेको थियो। सेनाको त्रासले आफन्तले लाश घर ल्याउन सकेनन्।