2002-11-11 - incident - Kapilvastu district २०५९-०७-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-08002 अभिलेखालय सि. नं.: NCA-08002

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1405
  • अ. नं.60
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वरकलपुर
  • वार्ड नं.:8
  • टोलको नाम:डुमरा
  • पीडित विवरण
  • पीडितको नाम:रोशन भन्ने टेकबहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:05
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सेक्रेटरी
  • बाबुको नामतुलबहादुर भण्डारी
  • आमाको नाम:गंगा भण्डारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिमकला भण्डारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:ज्यालामजदुरी
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वरकलपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चनई गाविस-५ निवासी २४ वर्षीय रोशन भन्ने टेकबहादुर भण्डारी पार्टी कामको सिलसिलामा ०५९ कात्तिक २५ गते दिउँसो बरकलपुर गाविस-८ डुमराबाट उतरतर्फ जादै गरेको अवस्थामा शिवदल गण गोरुसिंह‍ेबाट सर्च गएको सेनाले बाटोमा रोकी चेकजाँच गर्ने क्रममा भाग्न लाग्दा गोली हानी हत्या गरे। निजका परिवारका अनुसार उनको लास समेत सेनाले आफै लगेक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री