2002-11-11 - incident - Kailali district २०५९-०७-२५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-08000 अभिलेखालय सि. नं.: NCA-08000

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5601
  • अ. नं.93
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:दोदोधरा
  • वार्ड नं.:4
  • टोलको नाम:महेन्द्रराज मार्ग
  • पीडित विवरण
  • पीडितको नाम:रामनारायण चौधरी
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:14
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:दोदोधरा
  • वार्ड नं.:4
  • टोल:राजपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामपूर्व क्षेत्रीय शसस्त्र प्रहरी मुख्यालय बरहबाहिनी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराम प्रसाद चौधरी
  • आमाको नाम:सुगनीदेवि चौधरी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जगपती चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सदभावना टोल धनगढी
  • मिति 2059-07-25
  • पुनस्थापित भएको भए मिति2065-02-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-25
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:दोदोधरा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अञ्चल अस्पताल
  • मिति:2059-07-26
  • चिकित्सकको नाम:डाक्टर जे बि सिह
  • सदगत गरिएको स्थान
  • मोहना नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोदोधारा गाविस ४ रामपुरका २२ बर्षिया रामनारायण चौधरीलाइ २०५९ कातिक २५ गते राती माओवादीले धारिलो हतियार प्रहार गरी हत्या गरे। पूर्व क्षेत्रीय प्रहरी शसस्त्र मुख्यालय बरहा बाहिनी पक्कलीमा कार्यरत रहेका उनी क्षयरोगको उपचारको लागि कैलालीमा आएका थिए प्रहरी भएकै कारण र घटना हुनु दुइ दिन अघि एक स्थानीय युवसंग झगडा भएकाले सोको प्रतिशोधल माओवादीले हत्या गरेको पिडीतका आफन्तले बताए प्रहरी मुख्यालय भने मृतक २०५९ बैशाख महिनादेखि सम्पर्कमा नआएको र कार्यालयमा हाजिर पनि नगरी रहेकाले पदमुक्त गरेको उल्लेख गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री