2002-11-11 - incident - Baglung district २०५९-०७-२५ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-07991 अभिलेखालय सि. नं.: NCA-07991
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2391
- अ. नं.67
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:ग्वालीचौर
- वार्ड नं.:7
- टोलको नाम:खाराबजार
- पीडित विवरण
- पीडितको नाम:छविलाल मल्ल
- जन्म मिति:
- साल:2032
- महिना:03
- गते:21
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:दर्लिङ
- वार्ड नं.:1
- टोल:मालारानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर मल्ल
- आमाको नाम:नारायणकुमारी मल्ल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारा मल्ल
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)210000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:ग्वालीचौर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- खाराबजार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्लिङ गाविस-१ मालारानी निवासी सर्वसाधारण २७ वर्षीय छविलाल मल्ललाइ गुल्मी जिल्ला मुसिकोटमा रहेको ससुरालीतर्फ जाने क्रममा ग्वालीचौर गाविस-७ खाराबजारको दारेगौडाको एक पसलमा चिया खाँदै गरेको समयमा ०५९ कात्तिक २५ गते सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु भएको थियो। माओवादीले एम्बुसमा पारेर दुई जना सैनिकलाई घाइते बनाएपछि सुरक्षाकर्मीले गोली चलाउँदा पीडितलाई लागेको थियो।