2002-11-11 - incident - Baglung district २०५९-०७-२५ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-07989 अभिलेखालय सि. नं.: NCA-07989

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2071
  • अ. नं.9
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:भीमपोखरा
  • वार्ड नं.:1
  • टोलको नाम:डुडिया
  • पीडित विवरण
  • पीडितको नाम:भूमिराज गौतम क्षेत्री
  • जन्म मिति:
  • साल:1985
  • महिना:05
  • गते:15
  • उमेर:74
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:5
  • टोल:काप्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, सदस्य (समर्थक)
  • बाबुको नामरुद्रवीर खत्री
  • आमाको नाम:पदमाकुमारी खत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टुमाकुमारी गौतम क्षेत्री
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जागिर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बागलुङ सदरमुकाममा
  • मिति 2059-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:भीमपोखरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2059-07-27
  • चिकित्सकको नाम:डा तरुण पौडेल
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा १ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाग्लुङ नपा-५ निवासी ७४ वर्षीय भूमीराज गौतम क्षेत्रीलाई नेकपा माओवादीका कार्यकर्ताले ०५९ कात्तिक २५ गते पाला गाविस-२ स्थित खेतबाट अपहरण गरी लगेर भीमपोखरा गाविस-१ डुडियामा गोली हानी हत्या गरेका थिए। माओवादी विरोधी क्रियाकलाप गरेको तमसुक बनाएर गरिबलाई दु:ख दिएको जस्ता आरोप लगाएर हत्या गरेका थिए। उनको घरमा ०५२ सालमा पनि माओवादीले छापामारी पैसा लानुका साथै तमसुक जलाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री