2002-11-11 - incident - Baglung district २०५९-०७-२५ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-07988 अभिलेखालय सि. नं.: NCA-07988

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2268
  • अ. नं.52
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:ग्वालीचौर
  • वार्ड नं.:7
  • टोलको नाम:खाराबजार
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश श्रेष्ठ
  • जन्म मिति:
  • साल:2045
  • महिना:07
  • गते:25
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:ग्वालीचौर
  • वार्ड नं.:7
  • टोल:खारा बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपाल श्रेष्ठ
  • आमाको नाम:मिठु श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:ग्वालीचौर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • ग्वालीचौर, गाइघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ग्वालीचौर गाविस-७ खाराबजार निवासी सर्वसाधारण १४ वर्षीय प्रकाश श्रेष्ठको ०५९ कात्तिक २५ गते ग्वालीचौर गाविस-७ मा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर मृत्यू भएको थियो। माओवादीले एम्बुसमा पारेर दुई सैनिक घाइते बनाएपछि सुरक्षाकर्मीले गोली चलाउँदा श्रेष्ठलाई गोली लागेको थियो। दाहिने हातमा गोली गोली लागेपछि घर जान खोज्दा सुरक्षाकर्मीले पुन: गोली हानेको थियो। उक्त घटनामा छ जना मृत्यू भएको थियो भने पाँच जना घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री