2002-11-11 - incident - Baglung district २०५९-०७-२५ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-07987 अभिलेखालय सि. नं.: NCA-07987
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2271
- अ. नं.53
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:ग्वालीचौर
- वार्ड नं.:7
- टोलको नाम:खाराबजार
- पीडित विवरण
- पीडितको नाम:छविलाल गौतम
- जन्म मिति:
- साल:2035
- महिना:10
- गते:07
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:ग्वालीचौर
- वार्ड नं.:7
- टोल:दागाचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामइन्द्रमणि खरेल
- आमाको नाम:सुमित्रा खरेल गौतम
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल रेडक्रसबाट
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:ग्वालीचौर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- ग्वालीचौर, गाइघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ग्वालीचौर गाविस-७ दागाचौर निवासी २४ वर्षीय छविलाल गौतम दिदीको घरमा बस्दै आएका र दिदीसँगै ग्वालीचौर गाविस-७ खाराबजार गएको समयमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो। उक्त दिन माओवादीले ग्वालीचौर गाविस-७ मा थापेको विद्युतीय धरापमा दुई जना सैनिक घाइते भएपछि सुरक्षाकर्मीले चलाएको गोलीबाट गौतमको मृत्यु भएको थियो।