2002-11-10 - incident - Sindhuli district २०५९-०७-२४ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-07985 अभिलेखालय सि. नं.: NCA-07985

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6746
  • अ. नं.66
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:8
  • टोलको नाम:कुर्थौली
  • पीडित विवरण
  • पीडितको नाम:वलराम देवकोटा
  • जन्म मिति:
  • साल:2017
  • महिना:10
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:8
  • टोल:शिवनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:8
  • टोल:शिवनगर
  • लिङ्ग:पुरुष
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:भू पू हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरबिलाल देवकोटा
  • आमाको नाम:लक्ष्मीमाया देवकोटा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा देवकोटा
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सनबाट पनि रकम पाएको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासनबाट र गृह मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)376000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ०६० फागुन देखी कनपा शिवनगर सिन्धुलीमाढी
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • उताको त्यती बेलै बेचेर आएको कानपा ६ शिवनगरमा काठको घर बनाएको सदरमुकाममा हाल सदरमुकाममै बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2059-07-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुरको गंगा सागरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हतपते गाविस- ८ कुर्थौलीका भू पू प्रहरी हवल्दार ४९ वर्षीय बलराम देवकोटालाई सुराकीको आरोपमा ०५९ कार्तिक २४ गते बेलुका आफ्नै घरमा बसिरहेको बेला माओवादीले बोलाएर घर देखि केहिपर लगी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री