2002-11-10 - incident - Parbat district २०५९-०७-२४ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-07982 अभिलेखालय सि. नं.: NCA-07982

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.243
  • अ. नं.48
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:उरामपोखरा
  • वार्ड नं.:5
  • टोलको नाम:उरामपोखरा
  • पीडित विवरण
  • पीडितको नाम:यादवकुमार भूसाल
  • जन्म मिति:
  • साल:2014
  • महिना:04
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:उरामपोखरा
  • वार्ड नं.:5
  • टोल:उरामपोखरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भूसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामचन्द्र मावि उरामपोखरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
  • बाबुको नामभीमलाल भूसाल
  • आमाको नाम:कुविजा भूसाल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिला भूसाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राहत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-24
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:उरामपोखरा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:उप स्वास्थ्य चौकी वालिङ
  • मिति:2059-07-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सेतिवेनीघाट, पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उरामपोखरा गाविस-५ निवासी चन्द्र माविका प्रअ तथा नेकपा माओवादीका एसिएम यादवकुमार भूसाललाई ०५९ कार्तिक २४ गते विहान घरमा सुतिरहेको अवस्थामा सशस्त्र प्रहरी बल वालीङबाट गएको सुरक्षाफौजले गिरफ्तार गरी विद्यालय प्रागणमा लगी गोलीहानी हत्या गरेको थियो। राहत पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री