2002-11-09 - incident - Mahottari district २०५९-०७-२३ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-07967 अभिलेखालय सि. नं.: NCA-07967
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10108
- अ. नं.183
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:भरतपुर
- वार्ड नं.:9
- टोलको नाम:कान्तिवजार
- पीडित विवरण
- पीडितको नाम:देवु राय
- जन्म मिति:
- साल:2024
- महिना:02
- गते:17
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:बसन्तपुर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:बसन्तपुर
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:राय
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरौदीराय यादव
- आमाको नाम:महगीदेवी राय
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:भरतपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल
- मिति:2059-07-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जलेश्वर समसानघट, पोखरी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सर्लाही जिल्ला बसन्तपुर गाविस-३ घर भई महोत्तरी जिल्ला भरतपुर गाविस-९ स्थित कान्तिवजारबाट घर फर्कँदै गर्दा ३३ वर्षीय देवु रायलाई माओवादीले टाउको र कोखामा गोली हानी हत्या गरे।