2002-11-09 - incident - Bhaktapur district २०५९-०७-२३ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-07960 अभिलेखालय सि. नं.: NCA-07960

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.4345
  • अ. नं.1
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:15
  • टोलको नाम:दरबार स्क्वार
  • पीडित विवरण
  • पीडितको नाम:दिपक राउत
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:20
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वाह्रविसे
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वाह्रविसे
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयुक्तबहादुर राउत
  • आमाको नाम:हर्ककुमारी राउत
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भक्तपुर
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • भक्तपुरमा मजदुरी गरी बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-23
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:15
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबाह्रविसे गाविस-६ का ३० वर्षीय दीपक राउतलाई ०५९ कार्तिक २३ गते भक्तपुर जिल्लाको दरबार स्क्वायरका सेनाले भक्तपुर नपा-१५ स्थित दरवार स्क्वायरबाट माओवादीको आरोपमा गिरफ्तार गरी बेपत्ता बनाए। पीडित र्सवसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री