2002-11-08 - incident - Kavre district २०५९-०७-२२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-07951 अभिलेखालय सि. नं.: NCA-07951

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9744
  • अ. नं.213
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:6
  • टोलको नाम:नेपाल टेलिकम कार्यालय अगाडी
  • पीडित विवरण
  • पीडितको नाम:पून्यराम मानन्धर
  • जन्म मिति:
  • साल:2046
  • महिना:00
  • गते:00
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मानन्धर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामकाभ्रे बहिरा विद्यालय, बनेपा
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-22
  • समय:00:09:05 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2059-07-22
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनेपा नपा-६ का १३ बर्षीय पुन्यराम मानन्धरको २०५९ कार्तिक २२ गते विहान ९:०५ बजे सोही ठाउँको नेपाल टेलिकम कार्यालय अगाडी नेकपा (माओवादी) ले फोहोरमा राखेको बम विस्फोट हुदाँ घटनास्थलमै मृत्यु भयो। सो घटनामा ३ जना घाइते भए। बिहान साइकलमा घुमेर विद्यालय जाने तरखरमा खाना खान घरतिर गइरहेको अवस्थामा विस्फोटमा परी उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री