2002-11-08 - incident - Bardiya district २०५९-०७-२२ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-07943 अभिलेखालय सि. नं.: NCA-07943
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7634
- अ. नं.486
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:राजापुर
- वार्ड नं.:2
- टोलको नाम:वुढी कुलाको किनारमा
- पीडित विवरण
- पीडितको नाम:राजु चौधरी
- जन्म मिति:
- साल:2045
- महिना:00
- गते:00
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:भिम्मापुर
- वार्ड नं.:4
- टोल:दुर्गानगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबुझावन थारु
- आमाको नाम:चैती थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:राजापुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले घर लगि गरे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया भिम्मापुर गाविस-४ दुर्गानगरका १४ वर्षीय राजु चौधरीलाइ माओवादीको समुहले सुराकीको आरोपमा २०५९ कात्तिक २० गते राती घरबाटै अपहरण गरे। २०५९ कात्तिक २२ गते पीडितको राजापुर गाविस-२ बुढी कुलामा बनेको पुलमा धारिलो हतियार प्रहार गरी टाउको छिनालेर हत्या गरी त्यहीँ छाडी दिए। हत्या गर्नु अगाडी राजुले बचाउ बचाउ भनी कराएको आवाज स्थानीय गाउलेले सुनेको र अहिले पनि रातको समयमा बचाउ बचाउ भन्ने आवाज सुन्ने गरेको स्थानीय व्यक्तिहरुले बताउछन्।