2002-11-07 - incident - Palpa district २०५९-०७-२१ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-07940 अभिलेखालय सि. नं.: NCA-07940
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6329
- अ. नं.54
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:कुसुमखोला
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ज्ञानु कुमाल
- जन्म मिति:
- साल:2045
- महिना:01
- गते:13
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:चिदिका
- वार्ड नं.:9
- टोल:मधुलेख
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुमाल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर कुमाल
- आमाको नाम:ज्ञानी कुमाल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:कुसुमखोला
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिदिका गाविस-९ मधुलेख निवासी १४ वर्षीय ज्ञान कुमाललाई पाल्पा जिल्लाको कुशुङखोला गाविस-८मा संयुक्त सुरक्षाफौजले २०५९ कात्तिक २१ गते नियन्त्रणमा लिई माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए। लासको पोष्टमार्टम भएन।