2002-11-06 - incident - Arghakhanchi district २०५९-०७-२० - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-07928 अभिलेखालय सि. नं.: NCA-07928
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6538
- अ. नं.104
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:4
- टोलको नाम:हर्रे
- पीडित विवरण
- पीडितको नाम:तारापति पोख्रेल
- जन्म मिति:
- साल:2007
- महिना:00
- गते:00
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:4
- टोल:हर्रे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पोख्ररेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालमणि पोख्रेल
- आमाको नाम:विष्णुकला पोख्रेल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पूनकला पोख्रेल
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्घाखाँची जिल्ला सिद्धधारा गाविस-४ हर्रे निवासी ५२ वर्षीय तारापति पोख्रेललाई नेकपा माओवादीका कार्यकर्ताले ०५९ कात्तिक २० गते सुराकीको आरोपमा घरबाट अपहरण गरी हर्रे सामुदायिक वनमा लगी सोही दिन गोली हानी हत्या गरेका थिए ।