2002-11-05 - incident - Bardiya district २०५९-०७-१९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07923 अभिलेखालय सि. नं.: NCA-07923

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2692
  • अ. नं.215
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:5
  • टोलको नाम:खैरी
  • पीडित विवरण
  • पीडितको नाम:सरस्वती चौधरी (स्तुति)
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:00
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:राजापुर
  • वार्ड नं.:1
  • टोल:घुम्ना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
  • बाबुको नामथपुवा थारु
  • आमाको नाम:कंगलिया थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया राजापुर-१ घुम्नाकी १४ वर्षीय सरस्वती चौधरीलाई २०५९ कात्तिक १९ गते खैरी गाउँमा साथीहरु सुतिरहेको बेलामा सेन्ट्री बसेको समयमा ठाकुरद्बाराबाट गएका शाही नेपाली सेनाको टोलीले घेरा हाली नियन्त्रणमा लिएर कोठियाघाटको नर्सरीमा पुर्‍याई गोली हानी हत्या गरेका थियो। मृतक माओवादी सेनामा आवद्ध थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री