2002-11-04 - incident - Surkhet district २०५९-०७-१८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-07922 अभिलेखालय सि. नं.: NCA-07922
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7789
- अ. नं.560
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:3
- टोलको नाम:झेम्प्रे
- पीडित विवरण
- पीडितको नाम:पूर्णबहादुर वली (विकल्प)
- जन्म मिति:
- साल:2041
- महिना:00
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:बेलवा
- वार्ड नं.:7
- टोल:चेपाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नाममनविर वली
- आमाको नाम:कलावति वली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्दरी वली
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशसन नेपाल प्रहरी केन्द्रीय कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाउन सकिएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेलवा गाविस-७ चेपाङका १८ वर्षीय पूर्णबहादुर वलीलाई २०५९ कार्तिक १८ गते सुर्खेत जिल्लाको छिन्चु गाविस-३ झेख्रे गाउँमा सथानीय गाउलेहरुबीच छलफल गरिरहेको अवस्थामा छिन्चुबजारबाट गएको शाही नेपाली सेनाको टोलीले घेरा गोली हानी हत्या गरे। मृतक माओवादीमा आवद्ध थिए।