2002-11-04 - incident - Kailali district २०५९-०७-१८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-07917 अभिलेखालय सि. नं.: NCA-07917

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6886
  • अ. नं.2
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • टोलको नाम:क्याम्पस रोड
  • पीडित विवरण
  • पीडितको नाम:गणेश चौधरी
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:28
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • टोल:पटेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री जनजागृती प्राथमिक बिद्यालय पटेला
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी अनेरास्वबियु क्रान्तिकारी जिल्ला सचिव
  • बाबुको नाममनकु चौधरी
  • आमाको नाम:गौरी देवी चौधरी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनगढी नपा-७ निवासी अरेरास्ववियु क्रान्तिकारीका सचिव २५ वर्षीय गणेश चौधरीलाई २०५९ कात्तिक १८ गते सुरक्षाफौजले क्याम्पस रोडमा घेरा हाली गोली हानी हत्या गरिसकेपछि सो लासलाई सुरक्षाफौजले नियन्त्रणमा लिइ आफै लगेर सम्बन्धित पीडित परिवारलाई समेत कुनै सदगत गर्न दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री