2002-11-03 - incident - Dang district २०५९-०७-१७ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-07911 अभिलेखालय सि. नं.: NCA-07911
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6603
- अ. नं.239
- घटना भएको जिल्ला:दाङ
- गाविस:फुलवारी
- वार्ड नं.:8
- टोलको नाम:वखरीया
- पीडित विवरण
- पीडितको नाम:मुकुन्द चौधरी
- जन्म मिति:
- साल:2032
- महिना:06
- गते:24
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:उरहरी
- वार्ड नं.:1
- टोल:कचिला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचक्रवीर चौधरी
- आमाको नाम:रामचन्द्री चौधरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकृष्णी चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:फुलवारी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उरहरी गाविस-१ कचिला निवासी २७ वर्षीय मुकुन्द चौधरीको २०५९ कार्तिक १७ गते फुलबारी गाविस-८ बखरीयामा अज्ञात समूहले छाडेको बम बिष्फोटन हुँदा उनको घटमास्थलमै मृत्यु भयो। पीडित सर्वसाधरण थिए।