2002-11-02 - incident - Bardiya district २०५९-०७-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07901 अभिलेखालय सि. नं.: NCA-07901

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2682
  • अ. नं.206
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:3
  • टोलको नाम:कोठियाघाट
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यलाल थारु
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:09
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:6
  • टोल:खैरि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामतुल्सी थारु
  • आमाको नाम:फुलझरिया थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धुमन्या थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-16
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जिल्ला खैरीचन्दनपुर-२ मंगलपुरका २६ वर्षीय सूर्यलाल थारुलाई माओवादीको आरोपमा ०५९ कार्तिक १६ गते ठाकुरद्बाराबाट आएका शाही सेनाको टोलीले उहाको घर घेरा हाली राती ३ बजेको समयमा कोठियाघाटको जङ्गलमा लगी हत्या गरिएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री